ओखलढुंगा : १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौः १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले…
१५ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले ओखढुंगा सुनकोशी गाउँपालिका– ८ का २१ वर्षीय यसु श्रेष्ठ भनिने ईन्द्रबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
श्रेष्ठले बालिकाई बिहीबार साँझ यौन दुरुपयोग गरेको...
काठमाडौं : बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी ८ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१५ बगरकोट शिवगंगा बस्तीका ३१ वर्षीय नगेन्द्र बराईली विश्वकर्मा रहेका छन्।उनलाई जिल्ला अदालत सुनसरीले २०७८ कात्तिक २७ गते बाल यौन दुरुपयोग मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सुनाएको थियो। फरार रहेका उनलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले बिहीबार गाउँघरमा नै लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको हो। उनलाई सजाय भुक्
मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ । बाल यौन दुरुपयोगको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन हेटौँडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई वडाध्यक्षले बाल यौन दुरुपयोग गरेको आरोप छ । असार १८ मा सो घटना भएको भन्दै पीडितको तर्फबाट शुक्रवार प्रहरीमा उजुरी परेको थियो । जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पुर्ज
काठमाडौं : काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत २ छात्रालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा सोही कलेजका २ शिक्षक पक्राउ परेका छन्।शिक्षकहरू कागेश्वरी मनोहरा नगरपालिका-७ मूलपानीका ५१ वर्षीय राजन पौडेल र सोही नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ का ४७ वर्षीय जनार्दन अधिकारी गएराति पक्राउ परेका हुन्।उनीहरूले कक्षा ११ मा अध्ययनरत १७ र १८ वर्षीया छात्रालाई बाल यौन दुरुपयोग गरेको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही कलेजका विद्या
जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कटुवाचौपारीका २० बर्षीय प्रकाश सुनार रेहका छन् ।
बाँके, १५ कात्तिक । बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका […]
प्रहरीले बाल यौन दुरुपयोग मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई पक्राउ गरिएको हो ।उनीमाथि बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतको २०७६ साल मंसिर ३ गते फै ५ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई पक्राउ गरि सोमबार नै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।
रामेछाप । रामेछापको सुनापती गाउँपालिका २ का एक छात्रालाई बाल यौन दुरुपयोग गर्ने एक जना युवा पक्राउ परेका छन् । छात्रामाथी बाल यौन दुरुपयोग गर्ने सुनापती गाउँपालिका २ कै १८ वर्षका राजकुमार रायमाझीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रायमाझीले ति छात्रालाई विभिन्न प्रलोभन देखाई बारम्बार फोन गरी अनावश्यक हैरानी दिदैँ आएको प्रहरीलाई […]