टेनिस खेलाडी सेरेनाले सन्यास लिने

२५ साउन, काठमाडौं । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सले टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन् । उनले अगष्ट २९ देखि सुरु हुने युएस ओपन नै आफ्नो लागि अन्तिम ग्राण्डस्लाम हुने संकेत गरेकी छन् । ‘भोग’ म्यागाजिनका लागि लेख्दै सेरेनाले ‘रिटायरमेन्ट’ भन्ने शब्द आफूलाई मन नपर्ने तर टेनिस भन्दा अर्को कुरा आफूलाई महत्वपूर्ण हुने […]

सम्बन्धित सामग्री

पूर्व नम्बर एक टेनिस खेलाडी बार्टीले अब गल्फ खेल्ने !

काठमाडौं । पूर्व नम्बर एक टेनिस खेलाडी एश्ले बार्टीले आफ्नो करियर गल्फमा केन्द्रित गर्न लागेको चर्चालाई बल पुर्‍याएकी छन् । टेनिसबाट अचानक सन्यासको घोषणा गरेकी बार्टीले गल्फको प्रदर्शनी खेलमा नाम दर्ता गरेकी छन् ।  २५ वर्षिया बार्टीले गत र्माचमा अचानक टेनिसबाट सन्यास लिएकी थिइन् । अस्ट्रेलियाकी बार्टीले जुनबाट हुने गल्फको प्रदर्शनी...

विश्व नम्बर एक टेनिस खेलाडी बार्टीले गरिन् सन्यास घोषणा

काठमाडौं । विश्व नम्बर एक अष्ट्रेलियन टेनिस खेलाडी अस्लेग बार्टीले २५ वर्षको उमेरमा सन्यास घोषणा गरेकी छिन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालर्फत आफ्ना अरु सपनाहरु पूरा गर्न टेनिसबाट सन्यासको घोषणा गरिन् । ‘म धेरै खुसी छु र म तयार छु , मलाई यति थाहा छ, यो समयका लागि एक मानव भएर सोच्दा जे गरिरहेकी […]

विश्वकी नम्बर १ महिला टेनिस खेलाडी एश्लीले २५ वर्षमै टेनिसबाट लिइन् सन्यास

विश्वकी नम्बर एक अष्ट्रेलियाली टेनिस खेलाडी एश्ली बार्टीले खेल दुनियाँका सबैलाई अचम्मित पार्दै २५ वर्षको उमेरमा खेलबाट सन्यास लिएकी छिन् ।४४ वर्षपछि आफ्नो जमिनमा अष्ट्रेलियाली ओपन जित्ने एश्लीले सन्यास लिने घोषणा गर्दै भनिन्, ‘म टेनिसबाट सन्यास लिइरहेकी छु । यसबारे घोषणा गर्नु मेरा लागि मुश्किल र भावनात्मक पल हो ।’आफ्नी साथी र डबल्समा पार्टनर रहेकी केसी डेलाक्वासँग इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियो सन्देशमा एश्लीले भनिन्, ‘खेलबाट मैले जे जति पाएँ त्यसका लागि म कृतज्ञ

विश्व नम्बर एक खेलाडी बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

काठमाडौं । विश्व नम्बर एक महिला टेनिस खेलाडी अस्लेइग बार्टीले टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । २५ वर्षीया अस्ट्रेलियन स्टार बार्टीले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन् । उनले भनिन्, ‘अहिले मेरो लागि टाढिने र अन्य सपनाहरू पछ्याउने र र्‍याकेटलाई तल राख्ने समय आएको छ ।’ उनको यो घोषणासँगै विश्व टेनिस जगत […]

विश्व नम्बर एक टेनिस खेलाडी बार्टीको २५ वर्षमै सन्यास

विश्व नम्बर एक महिला टेनिस खेलाडी असलेइघ बार्टीले सन्यासको घोषणा गरेकी छिन्। अस्ट्रेलियाकी २५ वर्षीया खेलाडीले व्यावसायिक टेनिस जीवनबाट बिदा हुने अप्रत्यासित निर्णय गरेकी हुन्।अस्ट्रेलियन स्टार बार्टीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन्। उनले कठिन र भावुक निर्णय लिनु परेको बताएकी छन्।‘सबैलाई धन्यवाद दिन चाहन्छु। जसले मलाई यो यात्रामा सहयोग गर्नुभयो‚’ बार्टीले भनेकी छन्‚ ‘मेरो जीवनमा यो अविष्मरणीय समयका रूपमा सधैं रहिरहने छ।’बार्टीले २०१९ मा पहिलो

बेलायती टेनिस स्टार जोहाना कोन्टाद्धारा सन्यासको घोषणा

काठमाडौं, मंसिर १५ । बेलायती टेनिस स्टार जोहाना कोन्टाले सन्यास घोषणा गरेकी छिन् । पूर्व विश्व नम्बर ४ कोन्टाले बुधबार टेनिस खेल जीवनबाट सन्यास घोषणा गरेकी हुन् । ३० वर्षीया कोन्टाले विज्ञप्ति निकाल्दै सन्यास घोषणा गरेकी हुन् । कोन्टा पछिल्लो समय घुँडाको चोटबाट पीडित थिइन् । कोन्टा बेलायतमा आफ्नो पुस्ताको सफल महिला टेनिस खेलाडी मानिन्छन् […]

टेनिस खेलाडी मारिया सारापोभाले लिइन् सन्यास

एजेन्सी। रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेल जीवनबाट सन्यास लिएकी छिन् । पाँच पटककी ग्राण्डस्लाम विजेता सारापोभाले हिजोबाट खेलाडी जिवन त्यागेकी हुन् । ३२ वर्षिया सारापोभा पछिल्लो समय कुमको चोटबाट पिडित थिइन् ...

मारिया सारापोभाले लिइन् सन्यास

रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । २१ औं शताब्दीकी चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् । पछिल्लो पटक चोटका कारण धेरै समय कोर्ट बाहिर रहेकी सारापोभा बीचमा प्रतिबन्धमा पनि परेकी थिइन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो...

मारिया सारापोभाले लिइन् सन्यास

काठमाडौं । रसियन टेनिस खेलाडी मारिया सारापोभाले सन्यास घोषणा गरेकी छिन् । पाँच पटकको ग्राण्डसलाम च्याम्पियन तथा पूर्वविशव नम्बर एक खेलाडी सारापोभाले बुधबार सन्यास घोषणा गरेकी हुन् । चोटसँग संघर्ग गरिरहेकी सारापोभा पछिल्लो समय खराब फर्ममा थिइन् …