रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल मा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । वैशाख २१ गते औपचारिक रूपमा उद्घाटन गरिएको सेवा दक्ष प्राविधिक कर्मचारी नहुँदा अझै सञ्चालनमा आउन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहता ले मेसिन भएर पनि सेवा सञ्चालन गर्न नसक्दा आमजनतामा […]
Kathmandu. The National Assembly meeting under the Federal Parliament is also scheduled to convene today. The meeting, called for 11:15 AM, will discuss the policy and program.The potential agenda includes Prime Minister Balen Shah responding to questions raised on the policy and program presented by the government for the fiscal year 2083-084.The agenda also mentions the potential presentation of amendments proposed on the policy and program for a decision.Finance Minister Dr. Swarnim Wagle will present a proposal in the meeting regarding the principles and priorities of the Appropriation Bill for the fiscal year 2083-084 (excluding tax proposals)....
Hetauda. A distance has started to grow between the two main ruling parties in the Bagmati Province; the Nepali Congress and the CPN-UML. Differences in opinion regarding government operation, ministry work division, and the size of the upcoming budget have led to 'coldness' among the ruling parties.The conflict among the ruling coalition parties has surfaced regarding the appointment of the Speaker, budget program implementation, and the reduction of ministries, at a time when the efficiency of the provincial government is being questioned. Specifically, disagreements have arisen over the claim to the vacant Speaker post and the reduction of ministries.The performance...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ […]
विराज भक्त श्रेष्ठ ले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् संकटप्रति चासो व्यक्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मतसम्भार तथा घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । हावाहुरीका कारण रूख ढलेर प्रसारण […]
अमेरिकामा गोप्य “पुलिस स्टेशन” सम्बन्धी मुद्दामा एक अमेरिकी नागरिक नै दोषी ठहर भएका छन्। चिनियाँ सरकारका तर्फबाट सञ्चालन गरिएको पहिलो भनिएको उक्त स्टेशन सम्बन्धी मुद्दामा अमेरिकी नागरिक दोषी पाइएका हुन्। न्युयोर्कको म्यानहट्टनस्थित चाइनाटाउन क्षेत्रमा सन् २०२२ को सुरुवातमा उक्त स्टेशन सञ्चालन गरेको आरोपमा ६४ वर्षीय लु जियानवाङलाई अदालतले दोषी ठहर गरेको हो। अभियोजन पक्षका अनुसार […]