२ अर्ब ५० करोड हाराहारीको बजेट ल्याउने हेटौँडा उपमहानगरपालिकाको तयारी

आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि हेटौंडा उपमहानगरपालिकाले कुल २ अर्ब ५० करोड रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलाई प्राथमिकतामा राखेर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको हो ।उपमहानगरपालिकाले पूर्वाधार विकासलाई पनि महत्वका साथ अघि बढाएको जनाइएको छ । सडक, पुल, भवन लगायतको पूर्वाधार निर्माणमा पनि उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा काम गर्ने बताइएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका ला

सम्बन्धित सामग्री

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

चितवन । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेस गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ […]

विराटनगर महानगरको तीन अर्ब ५० करोड बजेट आउँदै

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो । प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प एवं प्रतिबद्धताका कार्यक्रमलाई समेटिएको जनाइएको छ ।  चालु आर्थिक वर्षभन्दा झण्डै रु एक अर्ब कमको बजेट बन्न लागेको विराटनगर महानगरपालिकाका प्रमुख नागे

विराटनगर महानगरको रु तीन अर्ब ५० करोड बजेट आउँदै

काठमाडौँ,१० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब रु तीन अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । हालै सम्पन्न स्थानीय तहका निर्वाचनमा निर्वाचित महानगरपालिकाको जनप्रतिनिधिको यो पहिलो बजेट हो । प्रदेश नं १ को एकमात्र महानगरपालिका रहेको सो महानगरपालिकाको बजेटमा नगरप्रमुख सहित निर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा गरेको सङ्कल्प एवं […]

ऊर्जा, जलस्रोत तथा सिँचाइलाई ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौं : सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।   संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई ३३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

काठमाडौँ– सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट

अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए।

स्वास्थ्य बिमा कार्यक्रमको लागि ७ अर्ब ५० करोड बजेट

काठमाडौँ– सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीसँग आवश्यक तयारी गरिने बताए ।  स्वास्थ्य बिमा कार्यक्रममा थप प्रभावकारी र व्यवस्थित बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सहकारी अस्पतालहरूबाट मात्र उक्त सेवा उपलब्ध गराउनेछ । […]

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न ७ अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। “आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। बीमा कार्यक्रमको दीगोपनाको लागि वैकल्पिक वित्तीयस्रोतको व्यवस्था गरिनेछ,” आज बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने।

कडा रोगका बिरामीको उपचार सहुलियतका लागि २ अर्ब ५० करोड बजेट

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक  गर्दै आठ प्रकारका कडा रोगका बिरामीको उपचारमा सहुलियतका लागि २ अर्ब ५० करोड विनियोजन गरेको जानकारी दिए ।