काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा अझ शक्तिशाली बन्ने महत्वाकांक्षा बढेको छ । उनले पार्टीमा अझ प्रभाव बनाउन खोजेका छन् । त्यसका लागि विधान संशोधनको प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा लगेका छन् । ओलीले एमालेको महाधिवेशनबाट पदाधिकारीमध्ये अध्यक्ष र महासचिवमात्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न लागेका छन् । उपाध्यक्षको संख्या […]