अमेरिकी संसदमा आक्रमण हुन सक्ने भन्दै युएस क्यापिटलमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
एक मिलिसिया समूहले भवनमा आक्रमण गर्न सक्ने इन्टेलिजेन्स सूचनाका आधारमा सुरक्षा बढाइएको हो।
आक्रमणको चेतावनी सार्वजनिक भएसँगै बिहीबारका लागि तय भएको हाउस अफ रिप्रिजेन्टेटिभ्सको बैठक स्थगित गरिएको छ। सिनेटको बैठक भने तय कार्यतालिका अनुसार नै संचालन हुने…