५८० वर्षपछि मंसिर ३ गते लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण, कतिबेर रहन्छ ?

काठमाडौँ – आगामी मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ । यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत […]

सम्बन्धित सामग्री

आजको चन्द्रग्रहण सबैभन्दा लामो

काठमाडौं, मंसिर ३ । शुक्रबार (आज) सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लागेको छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लागेको थियो । शुक्रबार दिउँसो १ बजेर ३ मिनेटबाट अपराह्न्न ४ बजेर ३२ मिनेटसम्म लागेको चन्द्र ग्रहणले चन्द्रमाको ९७ प्रतिशत भाग ढाकेको थियो । यसअघि सन् १४४० को […]

आज लाग्ने चन्द्रग्रहणको सुतक बार्नु नपर्ने ?

काठमाडौं । आज शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्ने भएको हो । नेपाली समयानुसार दिउँसो १ बजेर ३ मिनेटमा लाग्ने चन्द्रग्रहण अपराह्न ४ बजेर ३२ मिनेटसम्म देखिनेछ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा […]

५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण आज, नेपालबाट देखिन्छ ?

यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन । नेपाली समयानुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ ।भारतका ज्योतिषाचार्य पण्डित मनिश शर्माका अनुसार जहाँब

मंसीर ३ गते ५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्‍ने

३० कात्तिक, काठमाडौं । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ मा लाग्दैछ । मंसीर ३ गते लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्र होइन पछिल्लो ५ सय ८० वर्षमा पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ […]

संसारका विभिन्न ठाउँमा यस्तो देखियो चन्द्रग्रहण :: Pahilopost.com

सबैभन्दा लामो चन्द्र ग्रहण विश्वकै लागि चासोको विषय थियो। खगोलशास्त्रीहरु यसको अनुसन्धानमा जुटेका थिए विभिन्न धर्मावलम्बीहरु आफ्नो परम्पराअनुसार पूजापाठमा जुटेका थिए। संसारका विभिन्न ठाउँबाट हेर्दा चन्द्रमा यस्तो देखिएको थियो- यो डेनमार्कबाट देखिएको चन्द्र ग्रहण हो। शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण भएकाले यहाँका मानिसहरु आकाशमा ध्यान लगाएर बसेका थिए।यो फोटो एसोसिएट