उत्तर र दक्षिण अमेरिकी राष्ट्रहरु, युरोपको पश्चिमी राष्ट्र र बेलायतको केही क्षेत्रबाट आइतवार राति दुर्लभ पूर्ण चन्द्र ग्रहण देखियो।
'सुपर ब्लड उल्फ मुन' भनिएको यो चन्द्र ग्रहणको समयमा चन्द्रमा पुरै रातो भएको थियो भने सामान्य अवस्थामा भन्दा पृथ्वीबाट नजिक देखिएको थियो।
पृथ्वीको सबैभन्दा नजिकबाट ठूलो चन्द्रमा देखिने भएकाले यसलाई 'सुपर