वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी कार्यशाला गोष्ठी एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । व्यवसायिक समाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्ड लिंकले सो विद्यालयका चारसय ५० जना विद्यार्थीलाई तीन समूहमा राखेर महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण दिएको थियो । शुक्रवारसम्म चलेको सो गोष्ठीमा कक्षा–८ देखि १० कक्षासम्मका विद्यार्थीहरू सहभागी थिए । तराई मधेसका युवा युवतीमा सबभन्दा ठुलो समस्या भनेको बालविवाह हो । बालविवाहका कारण पढाइलाई नि