ट्रम्पमाथि अनुसन्धान गर्न विशेष अधिवक्ता नियुक्त

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिका आपराधिक अभियोग अनुसन्धानका लागि अमेरिकी न्याय मन्त्रालयले स्वतन्त्र अधिवक्ता नियुक्त गरेको छ। युद्ध अपराधका मुद्धा हेरेका वरिष्ठ अधिवक्ता ज्याक स्मिथले ट्रम्पसँग जोडिएका मुद्धाको अनुसन्धान गर्ने अमेरिकी महान्यायाधीवक्ता मेरिक गार्ल्याण्डले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्। ट्रम्पले गोप्य कागजातहरूको व्यवस्थापन कसरी गरेर र गत वर्षको जनवरी ६ मा संसद भवनमा भएको […]