६ मंसिर, काठमाडौं । सोलुखुम्बुको तिङ्लामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनले मंसिर ६ र ७ मा अलगअलग चुनावीसभा गर्न खोजेका थिए । तर, मंसिर २ मा गाउँको आमभेला बस्यो र यसपटक पनि 'नो भोट' अभियान कायमै राख्ने लिखित निर्णय गर्यो ।
अब उम्मेदवारहरु भोट माग्न तिङ्लामा जाने छैनन् र करिब ३१ सय …