नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धन गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक/एक रूपैयाँ बढाएको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ…