काठमाडौं :केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्विकार गरेपछि ‘परस्त्री’ को रिलिज अनिश्चित भएको छ। असार १५ गते प्रदर्शन आउने तय भएको सो फिल्मका केही दृश्यहरुमा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्विकार गरेको हो।
फिल्ममा ‘भल्गर’ र हिसांत्मक दृश्यहरु बढी भएकाले सेन्सर पास हुन नसकेको सेन्सर बोर्डका सदस्य…