विज्ञापन बोर्डले सहकारीसम्बन्धी जनचेतनामूलक विज्ञापन सच्याएको छ । ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने सहकारीसम्बन्धी जारी भएको लोककल्याणकरी विज्ञापन बोर्डले आइतबार सच्याएको हो । सहकारी क्षेत्रलाई नै असर पार्नेगरी विज्ञापन बोर्डले विज्ञापन बनाएको भन्दै चौतर्फी विरोध भएसँगै विज्ञापन सच्याएको हो । नयाँ सूचनामा बोर्ड सहकारी भन्ने ब्यहोरामा बैंक, वित्तीय संस्था र सहकारी भन्ने शब्दावली थपेको छ । जसले सम्पूर्ण बैंकिङ क्षेत्र भन्ने हुने भन्दै बोर्डले आफ्नो पूर्व विज्ञापन सच्याएको ज