पर्यटन बोर्डले नयाँ सवारीमा विद्युतीय मात्र किन्ने

११ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले सवारी साधन खरीद गर्नु परे विद्युतीय मात्र खरीद गर्ने घोषणा गरेको छ । चालु आर्थिक वर्ष कार्यान्वयनमा आएको दुई महिना पछि बजेट ल्याएको बोर्डले बजेटमार्फत यस्तो घोषणा गरेको हो । बोर्डको बजेटमा भनिएको छ, ‘दैनिक आवतजावतका लागि प्रयोग हुने गरी खरीद गरिने सवारी साधन खरीद गर्दा विद्युत सवारी […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी

स्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बोर्डले जिल्लास्थित कार्यालयका लागि करार सेवामा १४३ जना दर्ता अधिकारी माग गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले एकीकृत प्रमाणपत्र दिने

२२ जेठ, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन थालेको छ। २०७२ सालयता पटक पटक परीक्षा दिँदा प्रमाण पत्र धेरै वटा हुँदा विद्यार्थीलाई समस्या भइरहेको गुनासो आएपछि बोर्डले एकीकृत प्रमाणपत्र दिन थालेको जनाएको छ । बोर्डले नियमित एक पटक र तीन वटा परीक्षाको प्रमाणपत्र अर्थात बढीमा चार वटा प्रमाणपत्रको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन […]

धितोपत्र बोर्डले माग्यो दुई दर्जन कर्मचारी

२८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई दर्जन नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको छ । बोर्डले निर्देशक, सहायक निर्देशक र बरिष्ठ सहायक गरी दुई दर्जन कर्मचारीबाट आवेदन माग गरेको हो । अधिकृत द्वितिय श्रेणीका पदहरुको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अधिकृत तृतीय श्रेणीका पदको हकमा ३५ वर्ष ननाघेको […]

बोर्डले शोज दिँदैन: नीति निर्माण गर्छ: भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन् ।शुक्रबार सम्हाल्निछ कहिले मनको प्रिमियर शोज हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभई नीति निर्माण मात्रै गर्ने भएको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र […]

विज्ञापन बोर्डले सच्यायो सहकारीसम्बन्धी  विज्ञापन

विज्ञापन बोर्डले सहकारीसम्बन्धी जनचेतनामूलक विज्ञापन सच्याएको छ । ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने सहकारीसम्बन्धी  जारी भएको लोककल्याणकरी विज्ञापन बोर्डले आइतबार सच्याएको हो । सहकारी क्षेत्रलाई नै असर पार्नेगरी विज्ञापन बोर्डले विज्ञापन बनाएको भन्दै चौतर्फी विरोध भएसँगै विज्ञापन सच्याएको हो । नयाँ सूचनामा बोर्ड सहकारी भन्ने ब्यहोरामा बैंक, वित्तीय संस्था र सहकारी भन्ने शब्दावली थपेको छ । जसले सम्पूर्ण बैंकिङ क्षेत्र भन्ने हुने भन्दै बोर्डले आफ्नो पूर्व विज्ञापन सच्याएको ज

‘स्टोरी बैंक’का लागि विकास बोर्डले छान्यो २० चलचित्र

चलचित्र विकास बोर्डले स्टोरी बैंकका लागि आवेदनमा परेका २० वटा नेपाली चलचित्र छनोट गरेको छ । विकास बोर्डले जारी गरेको सुचना अनुसार १० लघु चलचित्र र १०  फिचर चलचित्र गरी...

स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने

काठमाडौं, चैत २३ गते । स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको थियो ।चैत्र २५ गते सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताए । एचआईबी नामक मोबाइल एप्लिकेसन स्वास्थ्य बीमा दिवसको

धितोपत्र बोर्डले शुक्रबार जुमबाट लगानीकर्तालाई प्रशिक्षण दिदै

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई प्रशिक्षण दिने भएको छ । ग्लोबल मनी विक २०२२ को अवसरमा बोर्डले लगानीकर्तालाई अवयरनेस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  बोर्डले सामुहिक लगानी कोष र क्रेडिट रेटिङ्गका आधारभूत विषयमा चैत ११ गते शुक्रबार जुमबाट प्रशिक्षण दिने भएको छ ।शुक्रबार दिउँसो १ः३० बजेदेखि आयोजना गरिने कार्यक्रम नेपाल धितोपत्र बोर्डले आयोजना गर्ने भएको हो...

लगानी बोर्डले रणनीतिक योजना सार्वजनिक गर्ने

लगानी बोर्डले पाँचवर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०७८–८२) सार्वजनिक गर्ने भएको छ।