काठमाडौं : सोमबार बिहान अक्युपाई टुँडिखेलका अभियन्ता काठमाडौं महानगरपालिकाको ढोकामा पुगे। महानगरले खुलामञ्चमा निर्माण गर्न लागेको भूमिगत पार्किङ स्थगन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन उनीहरू महानगर पुगेका हुन्।काठमाडौं महानगरपालिकाको १० औं नगरकार्यपालिका बैठकले खुल्ला मञ्चमा भूमिगत पार्किङ बनाउने निर्णय गर्यो। त्यससँगै सम्पदा अभियन्ता संरक्षण गर्नुपर्ने आवाज उठाए। महानगरका प्रमुखलाई पटक पटक भेट्न खोज्दा पनि समय पाएनन्।मेयरलाई सोमबार पनि ज्ञापनपत्र बुझाउन पुगेका अभियन्ताहरूले उनलाई भेट्