कुमाल समुदायको पुर्ख्यौली पेसा संरक्षण गर्न सीप प्रदान

कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र २ जना पुरुषलाइ गरी १६ जनालाई एक महिने माटाका भाडा बनाउने सीप प्रदान गरिएको हो ।

सम्बन्धित सामग्री

अनुहार चिट्टिक्क पार्ने आरजु

कपिलवस्तु । काम सानो ठुलो हुँदैन, हातमा सीप र काम गर्ने जाँगर भएका मानिस कहिलै भोकै बस्नु पर्दैन । आफ्नो सीपको प्रयोग गर्दै अघि बढिरहेकामध्ये आर्जु कुमाल पनि एक हुन् । बुद्धभूमि नगरपालिका–४ बुड्डीकि आरजुलाई सानैदेखि मुहारको शृंगारमा रुचि थियो । सामान्य परिवारकी आरजु शृंगारमा रुची भए पनि मेकअप सिक्ने वातावरण थिएन । एस ई ई को […] The post अनुहार चिट्टिक्क पार्ने आरजु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुमाल समुदायको पेशा लोप हुँदै

काठमाडौं, १८ फागुन । दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ । सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो । विसं २०४२÷४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प […]

चार जनाले धानेको पुख्र्यौली सीप

कैलाली, कात्तिक ७ । घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट […]

चार जनाले धानेको पुर्ख्यौली सीप

घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि