मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

महोत्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार साँझ बर्दिवास ४ विश्वकर्मा चोक(पन्चधुरा मन्दिर जाने गेट,पुर्व पश्चिम लोकमार्ग) अगाडि भएको उक्त दुर्घटनामा ज १२ प २९६१ नम्बरको...

सम्बन्धित सामग्री

काभ्रेमा पराल बोकेको मिनिट्रक दुर्घटना, चालकसहित दुईजनाको मृत्यु

काभ्रेमा पराल बोकेको मिनिट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालक पनौती नगरपालिका– २ का ३५ वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका– २...

झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु

दमक : झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन्।इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो। मृतक राईको ठेगाना भने खुलेको छैन। उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प

ताप्लेजुङमा अटो दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङ – जिल्ला सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्। फुङलिङनगरपालिका- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वर गाउँपालिका – १ नाङ्खोल्याङका करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका […]

हेलिकोप्टर दुर्घटनामा दुईजनाको मृत्यु

पश्चिमी नर्वेमा आज भएको हेलिकोप्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।  प्रहरीका अनुसार ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा आज बिहान दुर्घटना भएको हो । दुर्घटनाको...

करेन्ट लागेर दुईजनाको मृत्यु

जनकपुर : दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा दुईजनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा सोमबार करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्र

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : धनुषा र रूपन्देहीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ उद्योगपुरीमा गएराति स्कुटर दुर्घटना हुँदा चालक गुल्मी हस्तिचौरका २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको हो। लु ५५ प ४७५९ नम्बरको स्कुटर अनियन्त्रीत भएर पल्टिदा गम्भीर घाइते चालक खत्रीको उपचारका लागि भैरहवास्थित भिम अस्पताल पु¥याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जनकपुर उपमहानगरपालिका २३ बिन्ही स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भ

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो। गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा  गएराति ११ बजे  से ७ प ४७६५ नम्बरको मोटरसाइकल विद्युको पोलमा ठोक्

सवारी दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

काठमाडौं: देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। चितवनको रत्ननगर नगरपालिका ९ गणेशचोकमा शनिबार बिहान सवारी साधनको ठक्करबाट साइकलयात्री रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको छ। गम्भीर घाइते दराईको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले  बिहान ५ बजे साइकलयात्री दराईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सवारी साधन सहित फरार भएका चालकको खोजी भइरह

सडक दुर्घटनामा दुईजनाको मृत्यु

दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  त्यसै

सवारी दुर्घटनामा परी दाङमा दुईजनाको मृत्यु

दाङ :  छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी दाङमा दुईजनाको मृत्यु भएको छ। घोराही–धारापानी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक तथा गढवामा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा रा ४ प २७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो। मंगलवार धारापानी मेला हेर्न गएका चौधरी अटोरिक्सामा चढ्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्