सडक दुर्घटनामा दुईजनाको मृत्यु

दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  त्यसै

सम्बन्धित सामग्री

झापामा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

झापा : शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्।शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको होजिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा

ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु, ३१ घाइते

कैलालीको जोशीपुरमा ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ३१ जना घाइते भएका छन् ।  दुर्घटनामा परी भजनी नगरपालिका– ९ का १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया...

गोकर्णेश्वर र टोखामा भएको दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : गोकर्णेश्वर र टोखामा भएको छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति…

हेलिकोप्टर दुर्घटनामा दुईजनाको मृत्यु

पश्चिमी नर्वेमा आज भएको हेलिकोप्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।  प्रहरीका अनुसार ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा आज बिहान दुर्घटना भएको हो । दुर्घटनाको...

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

उदयपुरका दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु भएका दुवै मोटरसाइकलचालक हुन् ।  जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेशकुमार पोदारले कटारी र बेलका नगरपालिका १ मा दुर्घटना...

ट्रक दुर्घटनामा सशस्त्र प्रहरीसहित दुईजनाको मृत्यु

कपिलवस्तु : बाणगंगा नगरपालिका–३ मा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् ।सिउटी भन्ने स्थानमा शुक्रबार साँझ ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नम्बर तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन्। बुटवलमा उनीहरूक

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो। गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी–बेलौरी हुलाकी सडक खण्डमा  गएराति ११ बजे  से ७ प ४७६५ नम्बरको मोटरसाइकल विद्युको पोलमा ठोक्

सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ आदर्शचोक नजिक बिहीबार विहान भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।...

छुट्टाछुट्टै दुर्घटनामा रुकुम पश्चिममा दुईजनाको मृत्यु

रुकुम पश्चिममा दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका–७ को डाँफेस्थित स्थानीय डण्डे कामीकी ९ वर्षिया छोरी लालमती कामीको गएराति १ बजेको समयमा घरको भित्ता भत्किँदा...

गोरखामा भएको जिप दुर्घटनामा लमजुङका दुईजनाको मृत्यु

लमजुङ : गोरखाको बारपाकमा भएको जिप दुर्घटनामा लमजुङका दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा दुधपोखरी गाउँपालिका-२ विचौरका स्थानीय वागेशश्वर माविका शिक्षक रामेश्वर न्यौपाने र ठाकुर दवाडी  रहेका छन्। उक्त दुर्घटनामा गोरखाका सातजना घाइते भएका छन्। घाइते हुनमा अनिल मरहट्टा, विष्णु दवाडी, सुशील नराल, विष्णु न्यौपान, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन्।लमजुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केको ना ५ च ३२९८ नम्बरको जिप शनिबार साँझ दुर्घटना दुर्घटना भएको हो। घाइतेहरुको गोर्खाको जिल्ला अस्