पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालैको अन्तर्वार्तामा आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन्। केही दिनअघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी पिटीआईको र्यालीकाे क्रममा एक व्यक्तिले उनीमाथि घातक हमला गरेपछि उनलाई लाहोरको शौकत खानम अस्पतालमा भर्ना गरिएको थियो। यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो। सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु पनि भएको […]