काठमाडौं । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बसेको समितिको बैठकपछि निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायलाई परिपत्र गरिएको हो । ‘सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारीसाधनको उचित व्यवस्थापनका लागि तत् तत् […]