‘बाप’ मा सनी, सञ्जय, ज्याकी र मिथुन सँगै देखिने

एजेन्सी, २४ कात्तिक । मिथुन चक्रवर्ती, सनी देओल, सञ्जय दत्त र ज्याकी श्राफ ८० र ९० दशकका यी चार कलाकारको नाम हो । एक्सन र ड्रामा विधामा यी चार कलाकारले धेरै हिट फिल्म दिए र आज पनि फ्यानको कुनै कमी छैन । हिन्दी सिनेमाका चार हस्ति अब एउटै फिल्म ‘बाप’मा सँगै देखिने भएका छन् । […]

सम्बन्धित सामग्री

मिथुन चक्रवर्ती अस्पताल भर्ना

काठमाडौं– भारतीय राजनीतिज्ञ एवं वरिष्ठ कलाकार मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि ७३ वर्षीय चक्रवर्तीलाई शनिबार कोलकातको एक निजी अस्पतालमा भर्ना गरिएको हो । भारतीय सञ्चार माध्ययमका अनुसार छाती दुख्ने र असहज महसुस भएपछि अस्पताल पुगेका हुन् । अहिले उनको उपचार जारी छ । चक्रवर्तीका ठूला छोरा मिहोहका अनुसार अवस्था सामान्य […]

वैजयन्ती माला र चिरञ्जीवीलाई पद्मविभूषण, मिथुन र उषा उत्थुपलाई पद्मभूषण दिइने

काठमाडौं । भारतले सन् २०२४ को पद्म पुरस्कारको घोषणा गरेको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिएको पद्म अवार्ड १३२ सेलिब्रेटीलाई दिइने छ । जसमा फिल्म क्षेत्रका चर्चित व्यक्तित्वको नाम पनि समावेश छ । पद्मविभूषणका लागि अभिनेत्री वैजयन्ती माला कोनिडेला चिरञ्जीवी, मिथुन चक्रवर्ती र उषा उथुपको नाम पद्मभूषण अवार्डका लागि छनोट भएको छ । आउँदो […]

७३ वर्षमा मिथुन, यस्तो छ उनको जीवन

बलिउडका डिस्को डान्सर भनेर चिनिने मिथुन चक्रवर्ती आज ७३ वर्षका भएका छन् ।

मिथुन चक्रवर्ती अस्पताल भर्नाको कारणबारे उनका छोराले स्पष्ट पारे

एजेन्सी । भारतका लोकप्रिय अभिनेता मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको फोटो समाजिक संजालमा भाइरल भएपछि उनका छोराले त्यसबारे स्पष्ट पारेका छन् । मिथुनको फोटो भाइरल भएपछि सामाजिक संजालमा उनको स्वास्थ्यलाई लिएर उनका प्रशंसकहरुले चासो व्यक्त गरेका छन् । यसबारे मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्नो बाबुको स्वास्थ्य अवस्थालाई लिएर सम्पूर्ण जानकारी दिएका छन् । उनले भनेका […]

मिथुन चक्रवर्तीलाई के भयो ? अस्पतालमा भर्ना भए, छोराले दिए जानकारी

बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीको एउटा तस्बिर पछिल्लो समय चर्चाको केन्द्र बनेको छ । सोसल मिडियामा प्रकाशित एउटा तस्बिर भाइरल भएपछि अभिनेतको स्वास्थ्यको विषयमा विभिन्न प्रकारका अफवाह उडिरहेका छन् ।तर अब मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मिथुन चक्रवर्तीलाई मृगौलामा पत्थरीको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो जसमा उहाँ बेहोसीको स्थितिमा बेडमा पल्टिरहेको देखिएका छन् । तर अब उहाँको

के श्रीदेवीले मिथुन चक्रवर्तीसँग बिहे गरेकी थिइन् ?

एजेन्सी, १४ भदौ । एक समय थियो श्रीदेवी र मिथुन चक्रवर्ती धेरै नजिक थिए । यसैकारण मिथुनको वैवाहिक जीवनमा तुफान ल्यायो। यद्यपि मिथुन र श्रीदेवीले न त पुष्टि गरे न इन्कार गरे, तर तब गशिपले नै यस्तो तुफान ल्यायो कि यो कुरालाई सत्य मानियो। मिथुन र श्रीदेवी ‘जाग उठ इन्सान’ मा सँगै काम गर्दै थिए […]

चुनावपछि टीभी शोमा नाच्दै फर्किए मिथुन [भिडियोसहित]

पश्चिम बंगालको चुनावपछि बलिउड अभिनेता मिथुन चक्रवर्ती एकपटक फेरि सानो पर्दामा फर्किएका छन् ।  यद्यपि अहिलेसम्म टीभी शो को प्रोमो मात्रै देखाइएको छ । स्टार प्लसमा आउने यो शोको नाम ‘चिकू की मम्मी दूर की’ हो । यसको प्रोमोमा मिथुन शो का मुख्य बाल कलाकारको साथमा डान्स गरिरहेको देख्न सकिन्छ । यो शो डान्ससँग सम्बन्धित छ ।  यो शो सेप्टेम्बर ६ साँझ ६ बजे स्टार प्लस र डिज्नी प्लस हटस्टरमा आउने छ ।          View this post on Instagram  ...

मिथुन चक्रवर्ती बीजेपी प्रवेश

मिथुन चक्रवर्ती भारतीय जनता पार्टी(बीजेपी) मा आबद्ध भएका छन् । लामो समय फिल्मी करियरमा राजनेताको भूमिका निर्वाह गरेर प्रशंसा बटुलेका मिथुन आइतबार कोलकातामा आयोजित र्‍यालीमा बीजेपीमा आबद्ध भएका हुन् ।

मिथुन चक्रवर्ती भाजपा प्रवेश

भारतका चर्चित फिल्म अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा समावेश भएका छन् । उनले कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा प्रधानमन्त्री मोदीको र्यालीको मञ्चमा बिजेपीको झण्डा लहराए । अब हिंदी र बांग्ला फिल्मका अभिनेता मिथुन चक्रवर्ती भाजपाका लागि चुनाव प्रचार गर्नेछन् ।बामपन्थमा मञ्चमा देखिने मिथुन अब बिजेपीमा देखिनुलाई सबैभन्दा ठू...

बलिउड अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश

बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।  उनी आइतवार कोलकाताको ब्रिगेड मैदान पुगेका छन् । त्यहँ प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी जनसभालाई सम्बोधन गर्नेछन् । मिथुनले त्यहाँ नै भाजपाको साधारण सदस्यता पाएका हुन् ।  यससँगै मिथुनलाई बंगालको मुख्यमन्त्री पदका लागि भाजपा उम्मेदवार बनाइने चर्चा पनि चल्न थालेको छ । यस विषयमा पश्चिम बंगालका भाजपा अध्यक्ष दिलीप घोषले कुनै जानकारी नभएको बताए ।  मिथुनले भाजपाका लागि बंगालमा चुनाव प्रचार गर्ने बताएका छन् ।  शनिवार ...