मिथुन चक्रवर्ती अस्पताल भर्नाको कारणबारे उनका छोराले स्पष्ट पारे

एजेन्सी । भारतका लोकप्रिय अभिनेता मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको फोटो समाजिक संजालमा भाइरल भएपछि उनका छोराले त्यसबारे स्पष्ट पारेका छन् । मिथुनको फोटो भाइरल भएपछि सामाजिक संजालमा उनको स्वास्थ्यलाई लिएर उनका प्रशंसकहरुले चासो व्यक्त गरेका छन् । यसबारे मिथुनका छोरा मिमोह चक्रवर्तीले आफ्नो बाबुको स्वास्थ्य अवस्थालाई लिएर सम्पूर्ण जानकारी दिएका छन् । उनले भनेका […]

सम्बन्धित सामग्री

भारतीय अभिनेता मिथुनलाई मस्तिष्काघात

काठमाडौं । भारतीय अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । कोलकाताको एपोलो अस्पतालले उनलाई मस्तिष्काघात भएको पुष्टि गरेको छ । ७३ वर्षीय चक्रवर्तीलाई छातीको दुखाइका कारण हिजो बिहान ९ः४० बजे अस्पताल पुर्‍याइएको थियो । अस्पताल लैजाँदा उनी राम्रोसित बोल्न सकेका थिएनन् भने दायाँ हात पनि राम्ररी चलिरहेको थिएन । अस्पतालले उनलाई आईसीयूमा राखेर मस्तिष्कको […]

बलिवुडका डिस्को किङ्ग मिथुन चक्रवर्ती अस्पताल भर्ना

उनको उपचार कोलकोत्ताको एक निजी अस्पतालमा भइरहेको पारिवारिक स्रोतले बताएको छ।

मिथुन चक्रवर्ती अस्पताल भर्ना

काठमाडौं– भारतीय राजनीतिज्ञ एवं वरिष्ठ कलाकार मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि ७३ वर्षीय चक्रवर्तीलाई शनिबार कोलकातको एक निजी अस्पतालमा भर्ना गरिएको हो । भारतीय सञ्चार माध्ययमका अनुसार छाती दुख्ने र असहज महसुस भएपछि अस्पताल पुगेका हुन् । अहिले उनको उपचार जारी छ । चक्रवर्तीका ठूला छोरा मिहोहका अनुसार अवस्था सामान्य […]

सुटिङका क्रममा बिरामी परे चर्चित अभिनेता मिथुन चक्रवर्ती

हाल ७४ वर्षमा रहेका चक्रवर्तीको त्यहाँ एमआरआइ जाँच गरिएको छ। उनी फिल्म 'शास्त्री'को सुटिङ गरिरहेका थिए। त्यसक्रममा उनको स्वास्थ्यमा खराबी आयो र तुरुन्तै अस्पताल पुर्याइएको हो। उनलाई न्युरो मेडिसिन विशेषज्ञ डा सजय भौमिकले उपचार गरिरहेका छन्।  उनको उपचारका लागि डा सजयको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टिम गठन गरिएको छ।