काठमाडौं । नेपालमा सिनेमा सञ्चार मन्त्रालय अन्तर्गत छ । सिनेमाको काम सूचना प्रवाह गर्ने होइन । राजा महेन्द्रलाई पन्चायतकालमा आफ्ना एजेन्डा आम सर्वसाधारणकहाँ पुर्याउन सिनेमा निर्माण थाले । सिनेमा भनेको कला हो । यसको काम सञ्चार गर्ने या सूचना दिने होइन । अहिलेको समाजका लागि सिनेमा भनेको संस्कृति, कलाको अंग हो । गणतन्त्र आएको डेढ […]