डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । शुक्रबार ब्रान्डवर्थ प्रालिद्वारा काठमाडौंमा आयोजित ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले डिजिटल इकोनोमीलाई दिगो आर्थिक विकासमा...