इलाम । झापासँग सीमा जोडिएको इलामको रोङ देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटक र अनुसन्धानकर्ताहरुको आकर्षण भएपछि देवानगढी क्षेत्रमा अहिले पर्यटकीय पूर्वाधार निर्माणको काम पनि सुरु गरिएको छ । देवानगढीबाट झापाका समथर भू–भागको समेत दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको बहुवनको सहिद पार्कबाट उक्लिएपछि ऐतिहासिक देवानगढीमा पुगिन्छ । देवानगढी क्षेत्र अहिले […]
काठमाडौँ,४ पुष । कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ । कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक […]
म्याग्दी । धार्मिक ऐतिहसिक र प्राकृतिक भू–बनोटका हिसाबले महत्वपूर्ण मानिएको हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । समुन्द्र सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न थालेको हाे । […]
बागलुङ – जिल्लाको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ। ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ। गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ […]
बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए । उनले गाउँपालिकाले अझै बढी पर्यटक भि
बन्दीपुर- पछिल्लो केही समययता सिराहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो । बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र निर्माण गरिएको […]
पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर स्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो ।बाबाताल वरिपरिको वन, वनभोज स्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ (भ्यूटावर)समेत निर्माण ग
लक्ष्मी खरेलबारा : पर्यापर्यटनको दृष्टिकोणले मधेश प्रदेशको एक मात्र निकुन्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुन्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रूपमा घोषणा गरेको हो।२०७४ सालमा नेपालकै सबैभन्दा कान्छो निकुञ्ज बनेसँगै पर्सा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा बिदेशी पर्यटकका लागि खुल्ला गरिएको हो। प्राकृतिक सुन्दरतासँगै बन्यजन्तुको अवलोकन गर्न सकिने जैविक बिबिधताको धनी मानिने पर्सा र
मनाङको स्याउबारी पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै भएको छ। जिल्लाको ङिस्याङ गाउँपालिका १ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ। एग्रो मनाङ प्रालिले ६ वर्ष अगाडिदेखि भ्राताङमा...