प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको बताए ।बुधबार संवाद डबलीमा आयोजित ‘कम्युनिष्टहरूबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको दाबी गरेको हो । नेता रायमाझीले यो अध्यादेश देशका सबै पार्टीलाई फुटाउने गरेर […]