बेनी, मंसिर १३ । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ । भकिम्ली […]
रसुवा– रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङ्स्थित क्याङ्जेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो सङ्ख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको हो । रसुवास्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकअनुसार गत […]
सोलुखुम्बु – पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालकाे मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन बढ्न थालेको हो ।
फागुनदेखि सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो ।
अहिले दैनिक सय जनाकाे हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेका सगरमाथा राष्ट्रिय न...
काठमाडौँ,३० असोज । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको सङ्ख्या केही बढेको थियो । यस […]
तनहुँ । केहि दिन देखि मौसम परिवर्तन सँगै तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै आएको छ । कोभिडका कारण सुनसान बनेको बन्दीपुरमा पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटकिय क्षेत्र मध्ये पोखरापछिको दोस्रो ठुलो पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दीपुरमा घुम्न आउने पर्यटकको संख्या दिनहुँ बढेपछि होटेलहरु पनि भरिभराउ भएका छन् । सुनसान बन्दीपुरमा […]
काठमाडौं, असोज २४ । सरकारले आवागमनमा अनअराईभल भिसा खुला गरेसँगै पर्यटकको आवागमन बढ्न थालेको छ काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलका होटलमा पर्यटक भरिभराउ हुन थालेका छन् । पदयात्रा र हिमाल आरोहणका लागि विदेशी नेपाल आउने क्रम बढेको नेपाल पर्यटन विभागकोे तथ्याकं छ । कोरोनाको संक्रमण कम भएसँगै तारे होटलमा समेत पर्यटकको आवागमन बाक्लिन थालेको व्यवसायीहरु […]
विदेशस्थित नेपाली राजदूतहरूले कोभिडविरुद्धको खोपको प्रभावकारितासँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै पर्यटक आगमन हुने बताउँदै त्यसतर्फ नेपाल तयार रहनुपर्ने बताएका छन् । कोभिडका कारण लामो समयदेखि विश्वव्यापी रूपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिडविरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि क्यास गर्नुपर्ने राजदूतहरूले बताएका हुन् ।नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेटसँगसँगै […]
तनहुँ, २ बैशाख । तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढेको छ । नयाँ वर्षको अवसरमा जिल्लाका ब्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो । नयाँ वर्षमा बन्दीपुरमा मात्रै दश हजार पर्यटकको आगमन भएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिए। “नयाँ […]
पर्यटकीय क्षेत्र रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरु भएको छ। विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण २०७६ पुसदेखि विदेशी पर्यटकको आगमन शून्यमा झरेको थियो।...