तनहुँ । केहि दिन देखि मौसम परिवर्तन सँगै तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै आएको छ । कोभिडका कारण सुनसान बनेको बन्दीपुरमा पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटकिय क्षेत्र मध्ये पोखरापछिको दोस्रो ठुलो पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दीपुरमा घुम्न आउने पर्यटकको संख्या दिनहुँ बढेपछि होटेलहरु पनि भरिभराउ भएका छन् । सुनसान बन्दीपुरमा […]