सुनसरी २‘क’ को कांग्रेस चुनावमा देउवा समूहको वर्चश्व

सुनसरी । इटहरी उपमहानगरपालीकामा क्षेत्रमा कमजोर मानिएको देउवा समूह थप शक्तिशाली भएको छ । सुनसरी क्षेत्र नम्बर २‘क’ क्षेत्रको चुनावमा बहुमत पदाधिकारी देउवा टिमका चयन भएका छन । शनिवार सम्पन्न चुनावपछि देउवा समूहका सुवेक्छु देवान राईले पौडेल समूहका धनबहादुर पुरीलाई हराएका छन् । राईले १६५ मत ल्याउँदा पुरीले १४१ मत ल्याए । हङकङ छाडेर इटहरी-२० […]

सम्बन्धित सामग्री

देउवासँग कुरा नमिलेपछि कांग्रेस संस्थापनइतर समूहको विशालनगरमा छुट्टै बैठक

हालै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको मापदण्ड लागू गर्न सभापति देउवा तयार नभएको कोइरालापक्षीय नेताहरूको आरोप छ ।

शेखर-गगन समूहको नाम नै बदल्न सक्ने एउटा निर्णय

५ पुस, काठमाडौं । आज मंगलबारको एउटा निर्णय, जसले कांग्रेसभित्रको शेखर–गगन समूहको नाम नै बदल्दिन सक्छ । पहिले त्यसको पृष्ठभूमि हेरौं । आफ्नो समूहभित्र त प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनौतीरहित नै थिए । त्यसमाथि उनलाई राष्ट्रपतिका आकांक्षी रामचन्द्र पौडेलको पनि साथ छँदैथियो । पारिवारिक त्याग, तपस्याका कुरा गर्ने शशांक कोइराला, प्रकाशमान सिंह अनि […]

कांग्रेस कोइराला समूहको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहँदा सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूहको बैठक पनि बस्दैछ।शनिबार दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाएका छन्। पाँच वटा भ्रातृ संगठनमानेतृत्व चयन गर्दा सभापति देउवाले आफ्ना समूहलाई नसमेटिएपछि कोइराला रुष्ट छन्।कोइराला समूहले देउवा अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने तयारीमा  देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुग्ने बताइएको छ।

कांग्रेस धनुषा पदाधिकारीमा पनि निधि समूहको वर्चस्व

जनकपुरधाम– कांग्रेस धनुषाको पदाधिकारीमा विमलेन्द्र निधि समूहकै वर्चस्व छ। सभापतिमा निधि समूहको तर्फबाट योगेन्द्र पजियार विजयी भएपछि बाँकी पदाधिकारीका लागि भएको मतगणनामा समेत निधि समूहका सबै उम्मेदवारले जित हात पारेका छन्। उपसभापतिमा गणेश झा र लक्ष्मीनारायण यादव निर्वाचित भएका छन्। झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत ल्याएका हुन्। देउवा समूहका तर्फबाट […]

कांग्रेस अधिवेशनः सकिएका सात जिल्लामध्ये अधिकांशमा देउवा समूहको वर्चश्व

ईश्वरी बराल/न्युज कारखाना : काठमडौं, २२ फागुन । विवादका कारण नेपाली कांग्रेसको बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर कांग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको थियो । रोकिएका १६ जिल्लाको अधिवेशनअन्तर्गत सातवटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । तीनवटा जिल्लामा धेरै विवाद भएको छ भने […]

कैलाली कांग्रेस अधिवेशनः शेखर समूहको समर्थन प्रकाश बमलाई

धनगढी– बिहीबार नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुँदैछ। फागुन १५ गते पहिलो चरणमा भएको मतदानमा सभापतिका कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुन लागेको हो। पहिलो चरणमा देउवा समूह अर्थात संस्थापनका दुई र शेखर कोइराला समूहको एक प्यानल चुनावी मैदानमा रहेको थियो। पहिलो चरणको निर्वाचनमा देउवा समूहका […]

देउवा पक्षले १३ पदाधिकारीको नाम आजै सार्वजनिक गर्ने

काठमाडौँ- आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ । आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै […]

गण्डकी प्रदेशः पौडेलको गढमा देउवा हावी

गण्डकी प्रदेश कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गढ मानिन्छ। पौडेलको मात्र होईन महामन्त्री शशांक कोइरालाको पनि उत्तिकै प्रभाव भएको प्रदेश गण्डकी हो। तर, पछिल्लो क्रममा सभापति शेरबहादुर देउवा समूहको प्रभाव गण्डकीमा बढ्दो क्रममा रहेको छ।...

कांग्रेस १४औं महाधिवेशनः कर्णालीमा भत्कियो थानीको गढ, खड्काको वर्चश्व

सुर्खेत – नेपाली कांग्रेस केन्द्रमा शेरबहादुर देउवा र पौडेल समूह जस्तै कर्णालीमा भने महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीको समूह छ । खड्का देउवा र थानी पौडेल निकट छन् ।यसअघि कर्णालीमा थानी समूहको गढको रुपमा चिनिन्थ्यो । यस पटक भने खड्का समूहले उक्त गढ भत्काउँदै आफ्नो बर्चश्व कायम गरेको छ । प्रदेशका दश […]