ईश्वरी बराल/न्युज कारखाना : काठमडौं, २२ फागुन । विवादका कारण नेपाली कांग्रेसको बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर कांग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको थियो । रोकिएका १६ जिल्लाको अधिवेशनअन्तर्गत सातवटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । तीनवटा जिल्लामा धेरै विवाद भएको छ भने […]