ठेकेदारबीच चुनावी संग्राम : के भन्छन् अध्यक्षका उम्मेदवार ?

देशभरका निर्माण ठेकेदारहरू यतिबेला छाता संस्था निर्माण व्यवसायी महासंघ (एफक्यान)का लागि भावी नेतृत्व खोजीमा लागेका छन् । ३ वर्षसम्म महासंघ हाँक्ने नेतृत्व चयन हुने चुनाव नजिकिँदै गर्दा व्यवसायीहरू दुई कित्तामा बाँडिएर आफूअनुकूल पदाधिकारी चुन्न प्रतिष्पर्धामा छन् । यतिबेला सिङ्गो महासंघ संरचना फागुन २८ गते (शनिबार) हुने निर्वाचनमा होमिएको हो । भावी नेतृत्वको दौडमा महासंघका वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे दौडमा छन् ।यी दुईबाहेक अन्य निर्माण व्यवसायीहरू हुमनाथ कोइराला

सम्बन्धित सामग्री

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासीको साझा एजेन्डा ताल संरक्षण

आगामी शनिबार लेखनाथ उद्योग वाणिज्य संघले दुईवर्ष कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ। नयाँ नेतृत्वका लागि व्यवसायीहरु चुनावी अभियानमा छन्। आफनो पल्लाभारी बनाउन उम्मेदवारी दिएका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। आफनै एजेण्डा लिएर आफना सदस्यको घरदैल...

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासीको साझा एजेन्डा ताल संरक्षण

आगामी शनिबार लेखनाथ उद्योग वाणिज्य संघले दुईवर्ष कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ। नयाँ नेतृत्वका लागि व्यवसायीहरु चुनावी अभियानमा छन्। आफनो पल्लाभारी बनाउन उम्मेदवारी दिएका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। आफनै एजेण्डा लिएर आफना सदस्यको घरदैल...

वैदेशिक रोजगार व्यवसायीबीच चुनावी प्रतिस्पर्धा तीव्र

काठमाडौं । शुक्रबार हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका दिन नजिकिएसँगै अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना उम्मेदवारले आ–आफ्ना भिन्दाभिन्दै समूह बनाएर प्रचारप्रसारका गतिविधिलाई तीव्र बनाएका छन् । अहिले यी चार जना अध्यक्षका प्रत्यासी उम्मेदवारले दैनिक काठमाडांैका विभिन्न स्थानमा चुनावी प्रचारात्मक कार्यक्रम एवं आआफ्ना समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम गरिरहेका छन् । संघको […] The post वैदेशिक रोजगार व्यवसायीबीच चुनावी प्रतिस्पर्धा तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

'जित्नेमा ढुक्क छु, अबको कार्यकालमा समुन्नत तमानखोला बनाउँछु'

बागलुङ : यतिबेला देशभर चुनावी रौनक छ। वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा जित आफ्नो पोल्टामा पार्ने उम्मेदवारहरू चुनाव सभा तथा घरदैलो अभियानमा छन्।करेसाबारीदेखि खेतबारीसम्म पुगेर उम्मेदवारहरूले मतदातालाई रिझाउने गरी रहेका छन्। बागलुङमा पनि यो अभियान जारी नै छ।बागलुङको तमानखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जोकलाल बुढा मगर पनि चुनावी अभियानमै छन्। उनले यसभन्दा अगाडि पाँच वर्ष तमानखोलाको नेतृत्व गरेर पुनः अध्यक्षका लागि उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उम्मेदवार

राप्रपा नेपालबाट अध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्षका उम्मेदवार नै एमालेका प्रवेश गरेका छन् । चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् ।एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले एमालेबाट चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै एमालेका समाहित भएको हुन् । उनले एम

तिरहुतमा कांग्रेसको घोषणापत्र : किसानलाई बिजुली महसुलमा ५० प्रतिशत अनुदान दिने

२३ वैशाख, राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी तिरहुत गाउँपालिका अध्यक्षका उम्मेदवार विजयकुमार यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । यादवले सार्वजनिक गरेको २९ बुँदे घोषणापत्रमा कालोपत्रे सडकदेखि शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने उल्लेख छ । रुपनीमा पनि कांग्रेसको घोषणापत्र नेपाली कांग्रेस […]

भ्रष्टाचारमुक्त बन्दिपुर बनाउने संकल्पसहित चुनावी मैदानमा प्रधान

बन्दिपुर, २३ बैशाख । बन्दिपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानले भ्रष्टाचारमुक्त बन्दिपुर अभियान संचालन गर्ने घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसार कार्यक्रममा बोल्दै गाउँपालिका भ्रष्टाचारको दलदलमा फसेको भन्दै भ्रष्टाचारमुक्त अभियान संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवारी दिएका प्रधान समाजसेवामा पनि संक्रिय छन् […]

रोल्पाका माओवादी उम्मेदवारको घोषणा : मन्दिर, गुम्बा र चर्च बनाउन अनुदान

२२ वैशाख, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका शुकबहादुर बुढामगरले मन्दिर, गुम्बा र चर्च निर्माणका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । चुनावी प्रतिबद्धता पत्रमा बुढामगरले पालिकाका ६ वटै वडामा सबै धर्मावलम्बीका लागि बराबर बजेट छुट्याइने घोषणा गरेका हुन् । जनस्तरबाट मन्दिर, चर्च र गुम्बा निर्माणको माग अत्यधिक आउने […]

लोसपा चुनावी घोषणापत्र : विपन्न परिवारलाई छोरी विवाह गर्न २५ हजार रुपैयाँ दिने

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले छोरीको विवाहमा आर्थिक सहयोग गर्नेदेखि छात्राहरूलाई साइकल वितरण गर्नेसम्मको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । लोसपाबाट अध्यक्षका उम्मेदवार विद्यानन्द चौधरीले आर्थिक रूपले विपन्न रहेका परिवारलाई छोरी विवाह गर्न समस्या हुने भएकोले आफूले जितेमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे । यो रकम […]