आजबाट अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्ने आन्दोलनरत कर्मचारीहरुको चेतावनी

काठमाडौं, १९ असोज। स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन्। उनीहरुले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गर्न लागेका हुन्। संसद्मा पेस हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै गएको आइतबारदेखि आन्दोलनरत उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी सरकारलाई दिएका छन्।

सम्बन्धित सामग्री

सम्पादक मिलन श्रेष्ठले न्याय नपाए काम ठप्प पार्ने प्राविधिक संघको चेतावनी

काठमाडौँ- नेपाल चलचित्र प्राविधिक संघले  सम्पादक मिलन श्रेष्ठले न्याय नपाएको खण्डमा फिल्मको छायांकन नगर्ने चेतावनी दिएको छ। चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले  सम्पादक श्रेष्ठले न्याय नपाए आफूहरुले कुनै पनि फिल्मको छायांकन नगर्ने चेतावनी दिएका छन्। चलचित्र प्रसाद २ को सम्पादनका क्रममा  सम्पादक श्रेष्ठमाथि अन्याय भएको लामाको भनाइ छ। लामाले विना कारण सम्पादक श्रेष्ठलाई मुद्धा […]

अरुण तेस्रोमा मुआब्जा नपाए काम रोक्ने स्थानीयको चेतावनी

भारतीय कम्पनी सतलज जलविद्युत् निगमले संखुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले मुआब्जा नदिए निर्माण ठप्प पार्ने स्थानीयले चेतावनी दिएका छन् । खाँदबारी नगरपालिकाका मेयर महेश थपलियासहित लगानी बोर्डको कार्यालयमा आएको टोलीले मुआब्जा नपाए भदौ १ देखि अरुण ३ प्रवेशमार्ग र पावरहाउसको काम ठप्प पार्ने चेतावनी दिएको हो ।

निर्वाचनको निष्पक्षतामै प्रश्न उठाउने सरकारको हचुवा निर्णय

२६ जेठ, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध निर्वाचन आयोगले आन्दोलनकै चेतावनी दिएको छ । आयोगको चेतावनी अनुसार, सरकारले निर्णय नसच्याए आगामी १ साउनदेखि निर्वाचन कार्यालयबाट हुने सम्पूर्ण काम ठप्प हुनेछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत निर्वाचन कार्यालयलाई जिल्ला प्रशासनको इकाइका रुपमा सञ्चालन गर्ने घोषणा गरेको थियो […]

सबै आयोजनाको म्याद नथपे काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी [भिडियोसहित]

असार ४ गतेभित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय सरकारले नगरे निर्माणसम्बन्धी सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् ।

भन्सार जाँचपासको काम ठप्प पार्ने भन्सार एजेन्टको चेतावनी

१० माघ, काठमाडौं । देशकै प्रमुख भन्सार नाका मध्येको एक वीरगञ्ज भन्सार नाका ठप्प पार्ने चेतावनी वीरगञ्ज भन्सार एजेन्ट संघले दिएको छ । भन्सारबाट जाँचपास भएर छुटेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर दुःख दिन थालेको भन्दै वीरगञ्ज भन्सार एजेण्ट संघले जाँचपासको काम ठप्प पार्ने चेतावनी दिएको हो । वीरगञ्ज भन्सार एजेन्ट संघले मंगलबार निमित्त प्रमुख भंसार […]

मूल्यवृद्धि समायोजन नगरे देशभर काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि समायोजन नगरिए निर्माण कार्य बन्द (होलिडे) गर्ने चेतावनी दिएको छ । निर्माणमा प्रयोग हुने बिटुमिन, नदीजन्य समाग्री, सिमेन्ट, फलाम, छड, पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टितेल) लगायतमा अप्रत्यासित मूल्य वृद्धि भएकाले सोअनुसारको लागत समायोजन गर्नुपर्ने माग महासंघको छ ।

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प

काठमाडौं : मेलम्ची खानेपानी आयोजना र संघीय सरकारले पटक-पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आयोजना प्रभावितहरु आन्दोलनमा उत्रेका छन् ।माग पूरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् । सरकारको बहुप्रतिक्षित आयोजना मेलम्ची खानेपानी आयोजनाले स्थानीय प्रभावितको माग सम्बोधन नगरेको भन्दै बाढी तथा आयोजना प्रभावितहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हन् ।माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने हेलम्बु बाढीपीडित सरोकार समन्व

अरुण तेस्रोको काम ठप्प पार्ने संघर्ष समितिको चेतावनी

काठमाडौं । अरुण तेस्रो प्रवेशर्माग मुआब्जा पीडित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । समितिका केन्द्रीय संयोजक जनिकुमार राईले अरुण तेस्रो परियोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न हुँदासमेत मुआब्जा नपाएकाले आन्दोलनको घोषणा गर्नु परेको बताउनुभयो । उहाँले यहि माघ ५गते देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको जानकारी दिनुभयो । आयोजना प्रभावित यहाँका झण्डै ४ सय घर […]