एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने मेनेजर अफ द इयर अवार्डबाट सम्मानित

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सो अवार्डबाट सम्मानित गरेको हो । शनिबार राजधानीको याक एन्ड यति होटलमा आयोजित समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै न्यौपानेले उक्त पुरस्कार सम्पूण फेलो एनआईसी एसिएन्सलाई समर्पण गर्द

सम्बन्धित सामग्री

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ

३ चैत, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । वर्तमान अध्यक्ष मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल सकिएसँगै एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रुपमा चयान भएका हुन् । ३ चैतमा चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख […]

ग्लोबल र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।...

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने सम्मानित

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्।...

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघबीच सम्झौता

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन्।...

महालक्ष्मी र इजिलिंकबीच सम्झौता

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका हुन्।...

सिद्धार्थ बैंकको आर्थिक सहयोग

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई रकम हस्तान्तरण गरेका हुन्।...

बैंकर्स संघको अध्यक्षमा उपाध्याय

नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको संघको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।वर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी […]

एनबिबीद्वारा टेकु अस्पताललाई सहयोग

सो औषधि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले टेकु अस्पतालका निर्देशक अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन्।...

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नेगी फिर्ता

वैशाख ३, काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी फिर्ता भएका छन् ।  एभरेष्ट बैंक र पञ्जाब नेशनल बैंक बीच भएको प्राविधिक सेवा सम्झौता बमोजिम नियुक्त भएका नेगीलाई पञ्जाब नेशनल बैंकको अनुरोधमा फिर्ता पठाइएको नेप्सेद्वारा जारी सूचनामा उल्लेख छ ।