एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने सम्मानित

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजमेन्ट अफ दि ईएर २०२२ बाट सम्मानित भएका छन्।...

सम्बन्धित सामग्री

एनआइसी एसियाका सिइओ न्यौपानेलाई ‘म्यानेजर अफ द इयर अवार्ड’

नेपाल व्यवस्थापन संघले एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई ‘म्यानेजर अफ द इयर

एनआइसी एसिया बैंकका सिईओ रोशनकुमार ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित

काठमाडौं, २७ चैत । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित भएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै न्यौपानेलाइ ‘म्यानेजर अफ दि इयर २०२२’ बाट सम्मान गरिएको आयोजकले बताएको छ । ५ वर्षको कार्यकालमा उनले बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट […]

एनआइसी एसियाद्वारा खेल पोसाक हस्तान्तरण

एनआइसी एसिया बैंकले बंगलादेशमा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुने नेपाली टोलीलाई खेल पोसाक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार...

बैंकिङ कारोबारका लागि काठमाडौं महानगर र एनआईसी एसिया बैंकबीच सम्झौता

बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सोमवार सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआईसीसँग सम्झौता गरेको हो ।  कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सोमवार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ । वडा क...

बैंकिङ कारोबारका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सम्झौता

काठमाडौँ । बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच आज सम्झौता भएको छ । कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआइसीसँग सम्झौता गरेको हो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर […]

अरुणालाई शेरबहादुर खड्का स्पेसल अवार्ड

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, पेन्ट डिलर्स एसोसिएसनका अध

एनआइसी एसिया बैंक र आइपेबीच सम्झौता

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आइपेका तर्फबाट क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।...