नेतालाई पढाउने केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्‍यो : वर्षा शिवाकोटी

काठमाडौं : शनिवार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९  बजेट सार्वजनिक गरे। सार्वजनिक बजेटमाथि नेपाली फिल्मकर्मी एवं कलाकारहरूले पनि प्रतिक्रिया जनाइरहेका छन्। अभिनेत्री वर्षा शिवाकोटीले नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन हुनुपर्ने धारणा राखेकी छिन्। उनले फेसबुकमा व्यङ्ग्य गर्दै लेखेकी छिन्,’बजेट त सधैं राम्रो र आनन्द…

सम्बन्धित सामग्री

नेतालाई बुझाउने तालिम केन्द्रलाई बजेट विनियोजन गरे हुने: वर्षा शिवाकोटी

बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन राम्रो र कर्णप्रिय लाग्दैछ।तर बजेट भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप शुरु हुने निश्चित छ। नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्। यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने।