काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रहरीले कतिपय मुद्दामा सहज रूपमा उजुरी लिन सक्ने अवस्था नभएकाले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे । मुलु...