चोरीको आरोप लागेपछि युट्युवबाट हट्यो ‘मनबार’

अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटेको छ । हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको हो । ओएसआरले फिल्म आफ्नो युट्युवबाट सार्वजनिक गरेको थियो ।फिल्मको अन्य फिल्मबाट नक्कल भएको भन्दै आलोचना भएपछि अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै फिल्म अभिनय गर्नु आफूबाट गल्ती भएको समेत बताएकी छन् । उनले अब बन्ने यसको दोस्रो भागमा आफु नरहने समेत स्पष्ट पारेकी छन् ।केही महिना अगाडि सार्वजनिक भ

सम्बन्धित सामग्री

राजदूत मनोनयनबाट कान्ता रिजालको नाम हट्यो

गम्भीर आरोप लागेपछि अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ।

राजदूत मनोनयनबाट कान्ता रिजालको नाम हट्यो

गम्भीर आरोप लागेपछि अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ।

प्रकाश सपूतको गीतबाट हट्यो ‘भद्दा’ संवाद

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो..’ मा समावेश ‘भद्दा’ संवादलाई हटाएका छन् । गीतको भिडिओको अन्त्यमा सपूत र स्वस्तिमा खड्काबीचको संवाद विवादित बनेको थियो । हरेकजसो गीतमा ‘कन्ट्रोभर्सी’ खेप्दै आएका सपूतमाथि यस गीतलाई पनि जानाजान ‘कन्ट्रोभर्सी’ मा ल्याउन खोजेको आरोप लागेको थियो । तर, उनले तुरुन्तै आफ्नो ‘गल्ती’ सच्याएर विवादलाई […]

राँगा-भैँसीले तताएको संसद्, कसले लगाउने माननीयलाई ‘ब्रेक’?

काठमाडौं: बोली जस्तो होस, विरोध गर्ने सांसदले आरोप लगाइहाल्छन् - असंसदीय। शब्द अनुकूल भए समर्थन र प्रतिकूल भए विरोध। यो नौलो भएन, प्रतिनिधि सभाका सांसदका लागि। सांसदको बोली रेकर्डबाटै हट्नु सामान्य भइसक्यो राजनीतिक प्रतिशोधमा। नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको बोली जेठ १२ मा हट्यो संसद्को रेकर्डबाट। जेठ १०…

एमाले सांसद पन्तको आरोप- माओवादीले अझै संसदीय व्यवस्था स्वीकारेको छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री र सरकारका मन्त्रीहरूले संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आजको बैठकको सम्भावित कार्यसूचीमा रहेको अभिलेखसँग सम्बन्धी विधेयक पेश कार्यसूचीबाट किन हट्यो ? भनेर प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यू माउँदै हल्लिँदै आउनुहुन्छ। उहाँलाई सत्तापक्षको सांसदहरूले लुकाएर च्याम्बरमा लैजानुपर्छ । किनभने उहाँले प्रस्तुत गर्ने […]

चोरीको आरोप लागेपछि मेलिना र किरणको स्वर रहेको गीत ‘हे दैव’ युट्युवबाट हट्यो

काठमाडौँ। चोरीको आरोप लागेपछि ‘हे दैव’ बोलको गीतको भिडियो युट्युवबाट हटेको छ। गायीका मेलिना राई र गायक किरण गजमेरको नयाँ गीत ‘हे दैव’ युट्युबबाट हटेको हो। गीतलाई चोरीको आरोप लागेपछि बुधबार युट्युवबाट हटाइएको हो। गीतकार भुपेन्द्र खड्काले गीत आफ्नो ‘आधा सपना’ बाट चोरी भएको दाबी गरेपछि गीत युट्युवबाट हटाइएको हो।

युट्युवबाट हट्यो मेलिनाको ‘हे दैव’ गीत

गायिका मेलिना राई र गायक किरण गजमेरको नयाँ गीत ‘हे दैव’ युट्युवबाट हटेको छ । गीतलाई चोरीको आरोप लागेपछि बुधबार युट्युवबाट हटाइएको हो ।  गीतकार भुपेन्द्र खड्काले गीत आफ्नो ‘आधा सपना’ बाट चोरी भएको दाबी गरेपछि गीत युट्युवबाट हटाइएको हो । ‘हे दैव’ गीत रमेश एमके पौडेलको रचना तथा सुवास भुसालको संगीतमा बाहिर आएको थियो ।चोरी भएको गीत भूपेन्द्रको शब्दमा २०६१ सालमा रेकर्ड भएको गीत २०६२ मा एल्बम ‘आधा सपना’ मार्फत बाहिर आएको थियो । कर्णदासको स्वर रहेको ग

आलोचनापछि हट्यो महाधिवेशनस्थलबाट प्रचण्डको ‘कटआउट’

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा राखिएको अध्यक्ष प्रचण्डको ‘कटआउट’ हटाइएको छ । महाधिवेशनको पहिलो दिन कमलादी परिसरमा प्रचण्डको कटआउट राखिएकामा त्यसप्रति आलोचना भएसँगै दोस्रो दिन हटाइएको हो । माओवादी केन्द्रका नेता सुदन किँरातीले कटआउट महाधिवेशनस्थलबाट हटाइएको बताए । नेतृत्वलाई थाहै नदिइ निकटस्थले चाकडी गर्नका लागि राखिएको उनले आरोप लगाएका छन् । ‘नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी हटाइसकिएको सबैलाई जानकारी । चाकडी प्रवृत्ति मूर्दावाद !’ किँरातीले सामाजि