काठमाडौं: बोली जस्तो होस, विरोध गर्ने सांसदले आरोप लगाइहाल्छन् - असंसदीय। शब्द अनुकूल भए समर्थन र प्रतिकूल भए विरोध। यो नौलो भएन, प्रतिनिधि सभाका सांसदका लागि। सांसदको बोली रेकर्डबाटै हट्नु सामान्य भइसक्यो राजनीतिक प्रतिशोधमा।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालको बोली जेठ १२ मा हट्यो संसद्को रेकर्डबाट। जेठ १०…