काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले १६ भदौमा एमाले प्रदेश सांसद रेखाकुमारी शर्माको फोटोसहित राखेको स्टाटस दुई दिनपछि फेसबुकबाट हट्यो । त्यो पोस्टमा लुम्बिनी प्रदेशकी सांसद शर्माले एक १४ वर्षीया बालिकालाई घरेलु कामदारका रूपमा राखेर श्रम शोषण तथा हिंसा गरेको आरोप बालेनले लगाएका थिए । उनको दाबीमा एमाले कार्यकर्ताले व्यापकरूपमा ‘रिपोर्ट’...