माओवादी नेता पुनलाई भेट्न पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न गएका छन् । अध्यक्ष नेपाल बुधबार बिहान  ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न गएका हुन् । नेपालसहित

सम्बन्धित सामग्री

निर्वाचनबारे आयोगमा छलफल गर्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरू (तस्वीरहरू)

काठमाडौं : आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। मंसिर ४ मा हुने निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,एमाले उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी नेता लीलामणि पोखरेलसहितका नेताहरू आयोग पुगेका हुन्।आयोगले छलफलका लागि प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई बोलाएको छ। निर्वाचन आचार

एमसीसी विरोधी नेताहरु प्रचण्ड निवासमा

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।खुमलटार स्रोतका अनुसार शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको छ । सत्ताका नेतृत्व गरेको नेपाली काँग्रेसले एमसीसी टेबल गर्न जोडबल गरिहेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एम

गठबन्धन बैठक : स्थानीय चुनाव वैशाखमै गर्ने सहमति

बैठकमा सहभागी माओवादी नेता देव गुरुङले भने, ‘संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्नेछ। कोभिडका कारण माधव नेपाल, उपेन्द्रयादवलगायतका शीर्ष नेता अनुपस्थित भएकाले मितिबारे पछि टुंगो लाग्छ ।’

दाजैहरू, आशीर्वाद देऊ

प्रश्नहरूदलहरू यति बेला महाधिवेशन वा पुनर्गठनको चटारोमा छन् । कांग्रेसले महाधिवेशनको प्रक्रिया थालेको छ । एमाले विभाजन भयो र लगत्तै विधान अधिवेशनमा गयो । माधव नेपाल र महन्थ ठाकुरहरूले आ–आफ्ना गुटलाई पार्टीकरण गरे । माओवादी नेता प्रचण्ड हतास स्वरमा पार्टी पुनर्गठनको पैरवी गरिरहेका छन् ।

माधव नेपाल भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

देउवा नेतृत्वको सरकार निर्माणमा किङमेकरको भूमिकामा रहेका नेता नेपाललाई बिहान मात्रै एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठले भेट गरेका थिए ।

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच गोप्य भेटवार्ता

काठमाडौं। एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच गोप्य भेटवार्ता भएको छ। आज बिहान कोटेश्वरस्थित नेता नेपाल निवासमा एक घण्टा छलफल भएको स्रोतले जनाएको छ। के विषयमा छलफल भएको हो खुलेको छैन। माधवकुमार नेपाल पक्षले छुट्टै पार्टी खोल्ने तयारी गरिरहँदा माओवादी नेता श्रेष्ठले भेट्नुलाई अर्थपूर्ण रुपमा मानिएको छ।