बाँकेको परिस्थिति भयावह हुन नदिन उपप्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन‍् ।

सम्बन्धित सामग्री

बिमा कम्पनीका सबै शाखाहरु बन्द गर्न निर्देशन

२९ वैशाख, काठमाडौं । बिमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ । कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीबारबाट लागू हुने गरी सब शाखा बन्द गर्न निर्देशन दिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब १३ गतेसम्म कम्पनीहरुले शाखा बन्द गर्नेछन् । अत्यावश्यक कामका लागि […]

स्थिति भयावह हुन नदिन निर्देशन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिए ।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार बिहान टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिए ।सीसीएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक […]

आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीबाट बैंकिङ सेवा

काठमाडौँ । आजदेखि बैङ्क तथा वित्तीय संस्थाले अधिकतम २५ प्रतिशत कर्मचारीबाट मात्रै बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर भयावह बन्दै गएपछि नेपाल राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो । सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो […]

बैंकहरुलाई कर्मचारीको संख्या घटाउन निर्देशन

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंक तथा वित्तीय संस्थालाई बैंक सञ्चालन अवधिमा कर्मचारीको संख्या घटाउन निर्देशन दिएको छ। प्रशासनले कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएपछि थप कडाई गरेको हो। अब बैंकहरुले आफ्ना कमभन्दा कम शाखा खोल्नुपर्ने र खुलेका शाखामा बैंकका अत्यावश्यक कामबाहेकका सेवा रोक्नुपर्नेछ।

बाँकेकाे परिस्थिति भयावह हुन नदिन उपप्रधानमन्त्री पोखरेलकाे निर्देशन

बाँके – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतवार (आज) टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो । उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताउ...

उपप्रधानमन्त्री पोखरेलद्वारा बाँकेको परिस्थिति भयावह हुन नदिन निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन्।

बाँकेको स्थिति भयावह हुन नदिन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लाको स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए। सीसीएमसीका संयोजकसमेत रहेका पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिए। सीसीएमसीकातर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

बैंकहरुलाई कर्मचारीको संख्या घटाउन निर्देशन

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंक तथा वित्तीय संस्थालाई बैंक सञ्चालन अवधिमा कर्मचारीको संख्या घटाउन निर्देशन दिएको छ। प्रशासनले कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएपछि थप कडाई गरेको हो। अब बैंकहरुले आफ्ना कमभन्दा कम शाखा खोल्नुपर्ने र खुलेका शाखामा बैंकका अत्यावश्यक कामबाहेकका सेवा रोक्नुपर्नेछ।

कोरोना बिरामीको अवस्थामा बुझ्न मुख्यमन्त्री शाही अस्पतालमा

सुर्खेत । पछिल्लो समय कर्णालीमा पनि कोरोनाको अवस्था भयावह बन्दै गएको छ ।  दैनिक सयौँ कोरोनाका बिरामी थपिनुका साथै दैनिक मान्छेको मृत्यु भइरहेको अवस्था छ ।  कर्णालीमा कोरोनाको अवस्था भयावह बन्दै गएपछि प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार साँझ बिरामी भेट्न अस्पतालमै पुगेका छन् । उनले प्रदेश अस्पताल सुर्खेत पुगेर कोभिड संक्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा जानकारी लिए । उनले अनुगमन पश्चात उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।  शाहीले कोभिड आइसोलेशन व

कोरोना संक्रमण भयावह हुन नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन् ।यद्यपि अहिले भयावहको स्थिति नभएको उनको भनाइ […]