काठमाडौँ – देशभर झन्डै साँढे आठ लाख मतदाता थपिएका छन् । निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरी सञ्चालन गरेको मतदाता नामावली संकलन कार्यक्रममा आठलाख ३८ हजार मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले दोस्रो चरणको अभियान सञ्चालन गर्दा आठ लाख ३८ हजार मतदाता थपिएका हुन् । आयोगले सञ्चालन गरेको अभियान स्थगित भ…