निर्वाचन आयोगको मतदाता नामावली सङ्कलन विशेष अभियानअन्तर्गत आठ लाख ४९ हजार ७५३ जनाले नामावली दर्ता गराएका छन् । आयोगको एकमहिने विशेष अभियान मङ्सिर १७ गते सुरु भई पुस २० गते सम्पन्न भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्ला दर्ता कार्यक्रममार्फत करिब आठ लाख १७ हजार र बाह्य जिल्ला&nb...