निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्ता दोस्रो चरणको अभियान सम्पन्न गरेको छ । दोस्रो चरणको अभियान सम्पन्न हुँदा ८ लाख ३८ हजार मतदाता नामावली दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम जिल्लास्तरमा निरन्तर चल्ने प्रवक्ता पौडेलले बताए । यस्तै, जिल्ला स्तरमा भने चुनावको मिति तोकिँदासम्म मतदाता नामावली कार्य निरन्तर जारी रहने आयोगका प्रवक्ता पौडेलको भनाइ छ ।यसअघि ०७८