गत आर्थिक वर्षकाे काठमाडौं महानगरको राजस्व १० अर्ब २५ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । महानगरले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि महानगरले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी […]

सम्बन्धित सामग्री

सर्वाेच्चको आदेशले २५ अर्ब ३२ करोड ‘भ्रष्टाचार हुनबाट’ रोकियो

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको संवैधानिक इजलासले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ (सांसद विकास कोष) कार्यक्रममा रोक लगाएको छ । सर्वाेच्चको यो आदेशले संघतर्फ ८ अर्ब २५ करोड र प्रदेशतर्फ १० अर्ब ७ करोड रुपैयाँ ‘भ्रष्टाचार हुनबाट’ रोकिएको छ । अधिकार केन्द्र...

सर्वाेच्चको आदेशले २५ अर्ब ३२ करोड ‘भ्रष्टाचार हुनबाट’ रोकियो

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको संवैधानिक इजलासले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ (सांसद विकास कोष) कार्यक्रममा रोक लगाएको छ । सर्वाेच्चको यो आदेशले संघतर्फ ८ अर्ब २५ करोड र प्रदेशतर्फ १० अर्ब ७ करोड रुपैयाँ ‘भ्रष्टाचार हुनबाट’ रोकिएको छ । अधिकार केन्द्र...

ह्वात्तै बढ्यो बैंकहरुको सम्भावित कर्जा नोक्सानी व्यवस्थापन रकम

काठमाडौं । बैंकहरुले सम्भावित कर्जा नोक्सानीको व्यवस्थापन गर्न छुट्याउने गरेको रकम ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले लोन लस प्रोभिजनका लागि १ खर्ब १० अर्ब ३० करोड रुपैयाँ छुट्याएका थिए । तर, बैशाखसम्म आइपुग्दा १ खर्ब ६३ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ । सबैभन्दा […]

चैतमा २५ करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति

२७ वैशाख, काठमाडौं । चैत महिनामा मात्रै २५ करोड डलरको विदेशी विनियम सञ्चिति थप भएको छ । नेपाल राष्ट्र बैंककको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० अर्ब ६९ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैतमसान्तसम्म १० …

१४ अर्ब ३० करोड बुझायो निगमले आईओसीलाई

काठमाडौँ । नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेबापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिर करण कोषबाट झिकेर मङ्गलवार आईओसीलाई बुझाएको हो । निगमले हरेक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी […]

निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड

नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्तावापत इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई  १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार आईओसीलाई बुझाएको हो ।

राष्ट्र बैंकद्वारा १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गरेको हो । त्यसमा ८ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ ।

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल विक्री गर्न लागिएको जनाएको छ । त्यसमा रु आठ अर्ब बराबरको टे«जरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको टे«जरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो ।