काठमाडौं । बैंकहरुले सम्भावित कर्जा नोक्सानीको व्यवस्थापन गर्न छुट्याउने गरेको रकम ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले लोन लस प्रोभिजनका लागि १ खर्ब १० अर्ब ३० करोड रुपैयाँ छुट्याएका थिए । तर, बैशाखसम्म आइपुग्दा १ खर्ब ६३ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ । सबैभन्दा […]