घुम्न आउने होइन त तालपोखरा ?

कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो । चारैतिर फराकिलो तर प्रयोगविहीन यो पोखरी पर्यटकीय गन्तव्यस्थल बन्ला भन्ने कसैलाई लागेको थिएन । अहिले त्यो स्थलको स्वरुप नै फेरिएको छ । एक दशकपछि आज यहाँ कोही आयो भने यो त्यही स्थान हो, होइन चिन्दैन । दृश्य फरक छ, आकर्षक बनेको छ । कतिले यसो पोखरी हरेपछि भन्ने गर्छन् ‘ओहो, यो त फेवाताल जस्तै भएछ त !’ बाल्यावस्थामा ठूलो क्षेत्रफल ओगटेको फराकिलो पोखरीमा साथीहरु मिलेर खेल खेल्ने, रमाउने गरेको ठाउँलाई अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यस क्षेत्रमा व्यवसाय स्थापना गर्ने समेत बढेका छन् । यहाँसम्म आउने जाने पक्की सडक सुविधा पुगेको तालपोखरा पर्यटकीय पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव जनक भण्डारी बताउनुुहुन्छ । पोखराको फेवातालको अनुभूति दिने गरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले इँटा थपिदिएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा पनि सूचिकृत पर्यटकीय तालपोखरामा हालसालै विभिन्न स्तरोन्नतिका कार्य सम्पन्न भएपछि यसको सुन्दरताले पर्यटक लोभ्याउन थालेको छ ।

सम्बन्धित सामग्री

पर्यटकको पहिलाे रोजाइमा पाल्पाको तालपोखरा

पूर्वीपाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको आकर्षक गन्तव्य बनेको छ।  बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आउने जो कोहीको रोजाइमा पर्छ यो ताल। फेवा तालको...

पर्यटकीय गन्तव्य बन्दै तालपोखरा

पाल्पा । पाल्पाको तालपोखरा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । कोभिडकै बीच पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित तालपोखरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् । अहिले दैनिक ४०० हाराहारीमा पर्यटक आउने गरेको डुंगा चालक भगवान देवकोटा बताउँछन् । ‘माघे संक्रान्तिपछि यहाँ आउने मानिस दिनहुँ बढेका छन्, हामीलाई पनि डुंगा चलाउने काम पुगेकै छ,’ उनले भने । ताल वरपर डुंगामा घुम्न प्रतिव्यक्ति रू. ५० शुल्क लाग्छ । यहाँ हाल काठका दुईसहित तीन ओटा डुंगा सञ्चालनमा छन् । विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुंगा शयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ । १०० पर्यटकीय गन्तव्यस्थलमा समेटिएको तालपोखरामा हालसालै विभिन्न पूर्वाधार निर्माण तथा स्तरोन्नति सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । कोरोना कहरमा केही समय बन्द गरिए पनि अहिले भने नियमित रूपमा डुंगा चलिरहेको छ । डुंगा शयर गर्न विभिन्न ठाउँबाट मानिसहरू तालपोखरा आउने गरेको तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारीले बताए । अहिले मिनी फेवातालको रूपमा परिचित बनेको छ, ‘तालपोखरा । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको स्थानीय प्रदीप पाण्डेयले बताए । प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रूपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए । ‘एक दशकदेखि तल्लीन भएर समितिले भौतिक पूर्वाधारका काम गरिरहेको छ, काम गर्ने मनसाय भयो भने बजेट पनि विभिन्न ठाउँबाट उपलब्ध हुने रहेछ’, अध्यक्ष देवकोटाले भने । उनका अनुसार हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ । फेवातालको झल्कोस्वरूप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुंगा सञ्चालन शुरू गरिएको हो । कोरोनाको कहर शुरू भएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै डुंगा सञ्चालन बन्द गरिएकोमा गत असोजदेखि भने नियमित छ । करीब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरि घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । ताल र पार्कसहित करीब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रूपमा परिणत गरिएको हो । रासस

प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिन- ‘तालपोखरा’

सुशीला रेग्मी/ कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु […]

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन्।...

पर्यटक तान्दै तालपोखरा

पाल्पा : कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ। दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ।पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। अहिले दैनिक ४०० हाराहारी मानिसहरु आउने गरेको डुंगा चालक भगवान देवकोटाले बताए।‘माघे संक्रान्तिपछि मानिसहरु दिनहुँ बढेका छन्। हामीलाई पनि डुंगा चलाउने काम पुगेकै

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

रामपुर – कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ। दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ। पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा […]

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ ।  पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन् ।उनी भन्छन्, “माघे सङ्क्रान्ति पश्चात् मानिसहरु दिनहुँ बढेका छन्, हामीलाई प

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

कोरोना महामारीका बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको संख्या बढ्दो छ ।  पाल्पाको सदरमुकाम तानसेनबाट करीब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएपछि आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक ४०० हाराहारी मानिसहरू आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन् । उनी भन्छन्, ‘माघे संक्रान्ति पश्चात् मानिसहरू दिनहुँ बढेका छन्, हामीलाई पनि डुङ्गा चलाउने काम पुगेकै ...

रामपुरको ‘तालपोखरा’, जहाँ सेल्फी लिने र टिकटक बनाउने बढे

रामपुर – कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने […]

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । अहिले दैनिक चार सय हाराहारी मानिसहरु […]