काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका मदन राई चार लाख धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए। खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का संस्थापक […]