मदन राई ‘लामाखुले ’ मुन्दुमी संस्कृतिको जगमा निर्मित भव्य कवि हुन् । उनको काव्यको भाषा , शिल्प र ध्वनिले मुन्दुमी दर्शनको मूल्यलाई मानव जीवनसंग मिहीन ढंगले जोडेको पाइन्छ । जगतका समाज उपयोगी सूक्ष्मतम सत्यहरूलाई बिम्बात्मक रूपले अभिव्यक्त गर्न रुचाउने कवि ...